Type Here to Get Search Results !

85+ Best nepali funny status with joyful image for facebook

    Nepali funny status:   we have brought you the best collection of the best Nepali comedy status. By reading these ridiculous situations, you will go crazy with happiness because the funny situation is the best choice. This article on Nepali funny status 2021 is created with images. So you can easily share this new Nepali comedy status funniest WhatsApp status on your WhatsApp and Facebook status.

nepali funny status

Nepali funny status for Facebook/Whats-app

          Sometimes, Comedy Status in Nepali you need to laugh or Facebook WhatsApp.So that's why you have put many Nepali funny statuses for Facebook is here in the Nepali language. Update your status with funny status lines for our special collection of WhatsApp, Facebook and you can bring a smile to someone's face today.              
  1. जब म ऐना अगागि उभिन्छु, आफुलाई सबै भन्दा बाठो र चतुर देख्छु ।
  2. म समस्याको खोजीमा जादिन समस्या मलाई नै खोज्दै आउछ । 
  3. प्रिय कृपया मलाई समस्या केही छुट देऊ किनकी म तपाईको नियमित ग्राहक हु ।
  4. पे्म अन्धा हुन सक्छ, तर विवाह एक वास्तविक आँखा देखाउने छ । 
  5. लाख कोशिश गर्दा नि लब नपरेपछि सिङगल नै वस्ने भइयो ।
  6. थाहा छ हामीलाई प्रेम किन्न सकिन्दैन , तर यसको लागि पैसा दिनु चै पर्छ । 
Nepali Funny Status
  1. म अत्यन्त गरिब छु, सो म पढ्न सक्दिन । 
  2. म अल्छी हुनबाट रोक्नको लागि अति अल्छी गर्छु । 
  3. म साँच्चिकै कडा परिश्रम गर्ने व्यक्ति हु तर मेरो अल्छी पनले पो रोक्छ  
  4. यदि मैले अल्छीको लागि पुरस्कार जित भने म अरुलाई लिन पठाउँछु । 
  5. म अल्छी गर्न मानेको हैन, म त केवल इनरजि  बचाको हो । 
  6. म अल्छी गर्न मानेको हैन, म त केवल आराम गरेको मात्र हो। 
  7. म कडा परिश्रमबाट भागिरहेकोहैन, म दौडिन पो सक्दिन ।
  8. राम्रो सपान देखेर निदाउनुको मज्जा नै अर्कै हुन्छ ।
  9. सपिङ्ग गर्नु नि एक कला हो, सो म कलाकार हु र मलाई समान गर्नुहोस ् ।
  10. मैले छोराछोरीको इक्षा पुरा गर्न नसक्नु मेरो बुढी को मेसपिङ्ग हो। 
  11. मेरोलागि त शनिबार मात्रै दिन होबाकी त अफिसकोहो । 
  12. म मेरो काम सारै मन पराउछु केवल छुट्टीको बेला । 
  13.  म सँधै अफिसमा ढिला आइपुगे नि, सबै भन्दा छिटो अफिस बाट म निस्कछु । 
  14. सफलता प्रत्येक सफल पुरुषको पछाडि  महिला पछि लागेकै हुन्छ । 
  15. म मेरो घरमा  हाकिम हुँ,भने मेरी श्रीमती निर्णय कर्ताहुन्।

Tapai harulai yo status haru ni man parna sakcha yak choti hernu hola
  1. Nepali Funny Status
  2. आज बिहान जब म मेरो फरारी चलाउँदै थिए, बुढीले पानिले ओइर्याए पछि फरारीगाडी नै हरायो। 
  3. तपाईजति धनी बन्नुहुन्छ, महँगो खुशी नै हुन्छ । 
  4. म सधैं मेरो साथी जस्तै करोडपति बन्ने सपना देख्छु ऊ पनि सपना देखिरहेको होला ।
  5. म आफै सँग कुरा गर्दैछु किनकि म आफै सल्लाहकार हुँ।
  6. म आफैसँग कुराकानी गर्छु किनकि म एक उत्तम वर्गको मान्छेसँग व्यवहार गर्न चाहन्छु
  7. मलाई कपाल स्टाइलिस्ट चाहिदैन,  जब म विहान उड्छु सधै नया नया स्टालिस्ट आफै बन्छ । 
  8.  मैले खोजेको सबैभन्दा कठिन कुरा सामान्य थियो।
  9. मैले हैन facebook  ले मलाई चलाईरहेको छ । 
  10. हामीलाई facebook  चाहिएको हैन facebook  लाई हामी चाहिएको हो । 
  11. मलाई मुखँ नबनाउनुहोस यसमा म १ नं. छु । 
  12. जीवन संघष दिन्छ, तर म एक खेलाडी हुँ। म हार मान्दिन । 
  13. जीवनले मलाई धेरै पाठ सिकायो, तर मैले जिवन केहो भन्ने किताब नै बनाए । 
  14. मैले वास्तवमै मेरो जीवनमा केही गर्नु पर्छ थाहा छ तर भोलिवादले डुबायो । 
  15. तपाईको सपनाले तपाईको भविष्य राम्रो बनाउछ त्यसैले समय खेर नफाल्नुहोस बेलैमा सुत्न जानुहो स । 

    comedy Nepali status/Shayari for Facebook

Here are some best Nepali Commedy shayari in Nepali . you may be love this , enjoy to read thank you .

comedy nepali status
  1. म तपाईंसंग सहमत छुँ तर हामी दुबै गलत हुनेछौं।
  2. मलाई पछ्याउँनुहोस किनकि मलाई नै थाहा छैन म कहाँ जाँदैछु।
  3. जबसम्म म दैनिक जिवनमा तपाईंको अपमान गर्न सुरू नगरे सम्म म वास्तवमै तपाईंको साथी  होइन । 
  4. यदि कसैले तपाईंलाई बिनाकारण घृणा गर्छ भने उसलाई कारण दिनुहोस । 
  5. म परिवर्तन भएको हैन समय अनुसार वदलिएको मात्र हो । 
  6. एक गाह्रो काम गर्न को लागी एक अल्छी व्यक्ति छनौट गर्नुहोस  किनकि अल्छी मान्छेले सोकाम गर्न सजिलो उपाय निकाल्छन । 
nepali funny status
  1. आजकालको तनाव भनेको नै  सबैभन्दा सामान्य कारण   भनेको बेवकूफहरूसँग व्यवहार गर्नु हो।
  2. मुर्ख मानिस खोज्न गाँउ जानुपदैन यो त केवल भिडमा भेडिन्छ । 
  3. मलाई फिक्स गर्न नखोज किनकी म भाचिएको हैन । 
  4. म तिम्रो हो भनी फिक्स नगर म मौसम जस्तै वदलिरहनछु । 
  5. तपाईले देखेको कुरा सबै सत्य हुदैन किनकी नुन पनि चिनी जस्तै हुन्छ । 
  6. मान्छे गोरो हुदैमा चन्द्रमा जस्तो हुदैन किनकी मान्छेले उज्यालो दिदैन । 
  7. जवसम्म गल्ति गरिन्दैन तब सम्म सिकन्दैन ।
  8. सुन्दा अनौठो लाग्छ तर सत्य हो जिवनमा फेलियर मान्छे नै सफलता पाएको हुन्छ । 
  9. एउटा गल्ती  सबैले मार्फ गर्छन धेरै गल्ती कुटेर डुट्टो बनाउछ । 
  10.  जब ढोका बन्द हुन्छ, अर्को ढोका खोलिनेछ,  यदि खोलिएन भने तोडिने छ । 
  11.  कहिलेकाँही जीवनले तपाईंलाई दोस्रो अवसर प्रदान गर्दछ किनकि हुनसक्छ पहिलो पटक तपाई तयार हुनुहुन्नथ्यो।
comedy nepali status
  1. किन रिस् उठछ भनि डक्टरकोमा गए डक्टरले पेशर देखायो तर बल मलाईथाहा भयो कि हाम्रो रगत्त नै तातो रैछ । 
  2. मँ तपाईंको लागि  एउटा मात्र आईना हुँ, तपाईं राम्रो हुनुहुन्छ, म उत्तम हुँ, तपाईं खराब हुनुहुन्छ, म सबैभन्दा खराब छु।
  3. मसँग घृणा गर्ने मानिसहरूलाई घृणा गर्न मसँग समय छैन किनकि मानिसहरूलाई माया गर्न म व्यस्त छु।
  4. आउ मेरो दिलमा यहा तिमीले भाडा तिर्नु पदैन । 
  5.  प्रिय तनाव,  सारै तनाव भो हामी ब्रेक अप गरौं।
  6. म मेरो जिवनमा इलेजर भए पनि मेरो बुढी डट्पेन भो । nepali funny status 
comedy nepali status

Some Best Nepali funny status shayari

  1. मेरो शौक  नै खाने बस्ने र सुत्नेहो  । nepali funny status 
  2. राम्रो हासोर  लामो निन्द्रा कुनै पनि चीजको लागि दुई राम्रो उपचार हो।
  3. जसले तपाईंलाई जीवनमा सही चीजहरू सिकाउँछ उ नै गलत हो । 
  4. मलाई निन्द्रा मनपर्दछ तर म नउठनेगरी सधै सुत्न चाहन्न ।
  5. रातमा म सुत्न सक्दिन बिहान, म उठ्न सक्दिन के यो माया हो ।
  6. रातमा निन्द्रा छैन दिनमा भोग छैन के यो माया हो हैन ग्यासटिक हो । डा......
  7. म एक्लो छुइन, म त केवल रोमान्टिक मोडमा चुनौती दिएकी छु।
  8. साथीहरू सँधैका लागि हुन्छन जब सम्म तिनीहरू एक अर्कासम्बन्धमा हुदैन । 
  9. हामी स्मार्ट फोन र मूर्ख व्यक्तिहरूको युगमा बाँचिरहेका छौं।
  10. जब म मर्दछु, म मेरो चिहान निशुल्क वाइफाइ दिन चाहन्छु ताकि मानिसहरूले प्राय भेट्न सक्छन । 
  11. खुशीको कुनै मुल्य लाग्दैन  त्यसैले मुस्कुराउनुहोस । 
  12. जीवनलाई धेरै गम्भीरतासाथ नलिनुहोस  यसबाट बाहिर निस्कीयो कि सकियो । 
  13.  मेरो सत्रुमेरो सफलता देख्नको लागि लामो बाँच्ची रहुन । 
  14. जब म शान्त हुन्छु के भो भनी सोध्छन। जब म शान्त हुन सबै परपर भाग्छन । 
  15. मलाई थाहा छैन ममा कति समस्याहरू छन्न किनकि मलाई गणित नै आउदैन । 
  16.  जब पनि मलाई समस्या पर्छ , म गाउँछु। तब मैले महसुस गरे कि मेरो समस्या म नै हु । 
  17.  कृपया भगवान यदि तपाई मलाई स्लिम बनाउन सक्नुहुन्न भने मेरा साथीहरूलाई म भन्दा मोटो बनाउनु होस । 
Funny status in nepali
  1. nepali funny status  यस वर्षमा मैले प्राप्त गरेको  उपलब्धी  नै वजन हो
  2. धेरै खाए छेरेर जान्छ थोरै खाए जिउ लागेर आउछ यो कस्तो समस्या हो । 
  3. मेरो दिमाग हराएको हैन मैले अनलाईनमा बेचेको हो । 
  4. दिमागहरू प्याराशूटहरू जस्तै होजब  खालिन्छ तब काम गर्छ । 
  5.  मेरो हाकिमले मलाई एक दया गर्योघरकोबाटो लागभनी त्यसैले म घर गएँ।
  6. तलब आको दिन अफिस जौ जौ लाग्छ अरु दिन त घर जौ जौ लाग्छ । 
  7. तलब आको दिन नजिक नआको दिन तारिक मा भेटेजस्तै हुन्छ श्रीमति नी । 
  8. मेरो वर्सकडा छ जनुखोल्दा र  प्याज काट्दा आउने चिज एउटै हो । 
  9. रु २ देउ किस गर भन्यो केटीले तर अफसोस पर्समा रु १ मात्र हुन जस्तो अभागि हु म । 
  10. साउथ फिल्म ले गर्दा नै होला उडी उडी बुढी कुट्न सिकेको । 
  11. वास्तवमा म  एक राजा हँु किनकि म आफैंले आफैलाई साशन गर्छु । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.