Nepali status Shayari. You will love to read heart-touching Nepali status Shayari here. We have posted all Nepali Shayari Zindagi or Nepali Shayari about life
![]() |
Nepali status Shayari |
dhuka ushalai ke sunau, jasle kahani samjhiyar sunidincha.
ShareCopy
timro dilma basne sano thau pani kin maile pauna sakina
ShareCopy
anichit cha ra jiunuko majja cha navay jindagi kaha huncha ra jidagi jasto.....
ShareCopy
hijo timi shanga bolda sabai lai birshiyako , ma aaj timilai birshada sabai sanga boldai chooo....
ShareCopy
sayad uwo timro kahile thiyan, tyasaile ta sajilai yatra modera gayo
ShareCopy
chandrama ko ke bayan garu timi samu tyo pani fikka lagcha timro agadi
ShareCopy
mero maya ko ke paricha linchau , kati dhaya timro pachadi,ajambari sath ani maya gareko choo juni juni vari,sukha dukha timi sangai badnne choo sayau janma vari
galti vo mafideu yakchoti malai, sakdina birsan kahile pani timilai maya garchoo jiban var sadhai timilai, yo juni sangai bitaunuoo cha maya dinchoo timilai
ShareCopy
केही दिन धैर्य गर भर्खर म बद्लिन सिक्दैछु बद्ल्न त अझै बाँकी छ...
ShareCopy
kehi din dhairai gar varkhar ma badlina sikdai choo, badlna ta ajhai baki cha.
गल्ती त उसकै थियो तर उसलाई गुमाउने डरले आफु झुक्दा अन्तिम म दोषी मै भए
ShareCopy
galti ta usaaiko thiyo tar usalai gumanune darale aafu jukda antim ma dosi mai vay.
जिन्दगी समस्याहरुको एउटा गाठो हो जसलाई फुकाउन सारा जिन्दगी नै खर्चिए पनि कम हुन्छ!!
ShareCopy
jindagi samsyaharuko yauta gatho ho , jaslai fukauna sara jiban nai kharchiya pani kam huncha.
थाहाँ छैन के हुदैछ म हाँस्दै छु मन रुदैछ ।।
ShareCopy
thaha chain ke hudi cha ma hasdai choo man rudaicha.
कसैलाई माया गरेपछि, साथ देऊ... जीवनभर ! जिवन नै रहेन भने पनि मिठो याद त रहला !!!
ShareCopy
kasailai maya gare pachi sath deu .... jibanvar , jiban nai rahen vane pani mito yad ta rahala.
तिम्रो Attitude तिम्रो घमन्ड एक दिन चकनाचुर हुनेछ
ShareCopy
ma pani herne chaoo timile chaneko keta le kasto maya garne cha.
म पनि हेर्ने छु तिमीले छनेको केटा ले कस्तो माया गर्नेछ ।।
ShareCopy
timto attitude timro ghamand yak din chaknachur hune cha.
Shayari Status - Zindagi Nepali Shayari
तिमीबाट धोकै मिलोस् गर्दिन गुनासो प्रेम जोगाउन नसक्ने मेरो पनि त आफ्नै कजोरी हुनसक्छ..
ShareCopy
timibat dhokai milyosh gardin gunasho. prem jogauna nasakne mero pani ta aafnai kamjori huncha.
एक दिन विछोडिनु थियो भने साथ दिन्छु भनेयौ किन पल पल रुवाउनु थियो भने साँचो माया गर्छु भन्यो किन
ShareCopy
yak din bichadinu thiyo vane shat dinchoo vaneyau kin pal pal ruwaunu thiyo vane sacho maya garchoo vanyau kin?
ए ,जिन्दगी, यसरी घरी घरी "चोट" नदेन , सबैको "भाग्यमा" कहाँ हुन्छ र आँसु पुछीदिने मान्छे...
ShareCopy
ea jindagi yasari gari gari chot nadena sabaiko vagyama kaha huncha ra aasu puchidine manche.
पिरै पोरको जिन्दगी भो पिएरै त बाचेको छु दुख्खहरु आफै संग सिएर त बाचेकै छु आफ्नाले नै त लुटे हजुर यहाँ पराई को त कुरै छोडौ चोटै चोटको प्रहारले नै त खिएरै त हासेकै छु रित्तो भयो। जिन्दगी यो बाकि छैन केही अब दुख्ख सबै लुकाएर मुस्कान दिएरै त बाचेकै छु हजुर
ShareCopy
pirai pareko jindagi vo piyarai ta bacheko choo, dukha haru aafai sanga siyar ta bachekai choo. aafnale nai ta lute hajur yaha , paraiko ta kurai chodaui chotai chotko praharle nai ta khiyarai ta hasekai choo, rito vayo, jindagi yo baki chain kehi ab dukha sabai lukayar muskan diyarai ta bachekai choo hajur.
तिम्रो साथमा रमाउन खोज्नु नै जिबनको ठुलो भुल भएछ हजारौं सपना तिमी संगै सजाउने मेरो मात्र सपना रहेछ बिश्वास गरेर तिमिलाइ माया गर्नु नै बिश्वासघात भएछ संगै जुनि बिताउने मेरो सपना टुक्रिएको सिसा जस्तै रहेछ.
ShareCopy
timro sath ramauna khojnu nai jibanko thulo vul vayacha hajarau sapan timi sangai sajaune mero matra sapana rahecha biswash garera timtilai maya garunu nai biswash ghat vay cha sangai juni bitaune mero sapna tukriyako sisa jastai rahecha.
तिमी भन्दा तिम्रो तस्बीर ठीक लाग्छ न त रिसाउँछ न त टाढा हुन्छ बस मलाई मात्र एकोहरो हेरिरहन्छ ।।
ShareCopy
पीडा दिनेहरु आफ्ना थिए! पिडामा हास्नेहरु पनि आफ्नै थिए!
ShareCopyबस! सान्त्वना दिनेहरु पराया थिए
ShareCopyजो आफ्ना हुने कोशिश गर्दै थिए!
ShareCopy
कसैको मुटुमा बसेको थिए,धेरै महँगो मुटुमा बस्न पुगेछु
ShareCopyधनले खुशी पार्न सकिन,आफै टाढा भए उ बाट किन कि म गरिब छु
ShareCopy
स्वर्ग जस्तै सानो गाउँमा बस्ने भए आउ. जिन्दगीको आधा नाउँमा बस्ने भए आउ.♥️
ShareCopy
आकाश जस्तै सुनसान छ जिन्दगी
ShareCopyअनि तारा जस्तै अनगिन्ती
ShareCopyछरिएका छन सपनाहरु
ShareCopy
निषेधित छ अरुलाई_एउटामान्छे बाहेक.
ShareCopyयो दिलको खाली ठाउँमा बस्ने भए आउ.
ShareCopy
तिमी मेरो लागी जाग्ने होइन
ShareCopyनिदाउने भएछौ
ShareCopyअरु लाई नै आफ्नो माया बुझाउने भएछौ
ShareCopy
माया न हुनुको मात्र दुइ तरिका थियो
ShareCopyया ..दिल.. न हुनु थियो या ...तिमि
ShareCopy
पहिलो माया को लागि मनले जस्लाई चुन्छ
ShareCopyत्यो आफ्नो होस् या न होस् तर
ShareCopyजिन्दगी भरि मनले उस्लाई माया गर्छ !!
ShareCopy
तिमी प्रतिको प्रेम झनझन गाढा हुँदै जादैछ त...
ShareCopyआँखा चिमलिदा होस या बिउझिदा होस मात्र तिम्रो याद आउँछ...
ShareCopyखै कस्तो जादु गर्यो तिम्ले मुटु दुख्छ बस एकछिन तिमी नबोली दिदा...
ShareCopyयो माया हो कि तिमी पर्तीको आकर्षन खै यो मनले बुझ्नै सकेन.
ShareCopy
खै कसरी भनौ म तिमी लाई
ShareCopyतिम्रो याद
ShareCopyभन्दा धेरै खुसी अरु केहि गरि मिल्दैन
ShareCopy
चाहना मेरो तिम्रो मन दुखाउने होइन
ShareCopyसदा जीवन भर तिमिलाइ माया गर्ने हो
ShareCopyसपना मेरो तिमी बाट टादा हुनि होइन जिन्दगी भर तिम्रै दुखसुख मा साथ दिने हो
ShareCopy
पैसाले हाेईन मानिसलाई
ShareCopyमायाले किन्नु पर्छ ।
ShareCopyरुपले हाेईन मानिसलाई
ShareCopyभावनाले चिन्नु पर्छ ।।
ShareCopy
जुनको किरन झै चम्किनु तिमी घामको प्रकाश झै रहनु तिमी अध्यारो को ज्योती बन्नु तिमी तर कहिले जिन्दगीमा मलाई नभुल्नु तिमी।।।
ShareCopy
कोही रिसाउने होस्...
ShareCopyघरिघरि मायाले गाली गर्नेहोस्...
ShareCopyर "प्रेम" पनि "बेहद" गर्ने होस्!!!
ShareCopyम कसै को खास पनि होइन
ShareCopyर मलाई कसै को आस पनि छैन ।।
ShareCopy
अरु भन्दा एक्लै छु
ShareCopyअलि अलि बेग्लै छु ।
ShareCopyबुझ्नु को लागि खास
ShareCopyर न बुझ्नु को लागि बकवास छु । ।
ShareCopy
जसले तिमी मेरो मात्र हो भन्छ ।
ShareCopyअक्सर उसले नै साथ छोडिदिन्छ। ।।
ShareCopy
थाहा छैन तिम्रो यति धेरै माया किन
ShareCopyलाग्छ ।
ShareCopyकहिले काँही तिम्रो बारेमा सोच्दा सोच्दा आफैलाई बिर्सन्छु ।।
ShareCopy
बगेको पानी मा आकार हुने भए ।
ShareCopyदेखेका सारा सपना साकार हुने भए
ShareCopyम पनि धनी बनी सक्थे प्रिय्
ShareCopyतिम्रो याद को व्यापार हुने भए
ShareCopy
छोड्यो साथ आज तिमिले मेरो भन्नू केहि छैन
ShareCopyतोडयो आज नाता बोलाउनु केही सम्बन्ध छैन
ShareCopyगर्न त माया गर्छु भन्थियो तै पनि बोल्नु मेरो अर्थ छैन
ShareCopyतिमी अर्कै संग खुसी हुन्छौ भने भन्नू मेरो गुनासो छैन ,
ShareCopy
मनको कितामा गुलाब उनको थियो
ShareCopyरातको निद्रामा सपनी उनको थियो
ShareCopyकति माया गर्छाै मेरो प्रश्न मा
ShareCopyतिमी बिना मर्छु उनकाे जवाफ थियो
ShareCopy
सयौ जुनि जिउनेछु तिम्रो साथ पाए पछि
ShareCopyअमर माया लाउनेछु मन तिम्रो मिले पछि
ShareCopyउदााहरण हुनेछ तिम्रो मेरो मायाको
ShareCopyसम्झिनेछ दुनियाले तिमीले साथ दिए पछि !!
ShareCopy
सम्बन्ध फाइदाको लागि होइन
ShareCopyदुख पर्दा सहयोगको लागि गास्ने गर्नुस्!!
ShareCopy
म लाइ कहाँ आउछ र अरु को मन जित्न म यहाँ
ShareCopyआफै त आफ्नो मान्छे सङ्गा हारेको मान्छे!
ShareCopy
यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने
ShareCopyझुकी दिनु।
ShareCopyतर हरबार तिमी नै झुक्नु पर्छ भने त्यो
ShareCopyसम्बन्ध लाइ त्यहि रोकि दिनु !।
ShareCopy
जिन्दगी को गोरेटो फेरियो
ShareCopyसमय र परिस्थिति फेरियो
ShareCopyम त आज पनि त्यही ठाउँमा छु जहाँ पहिला थिए
ShareCopyयहाँ मात्र मान्छेहरू को नजर फेरियो !!
ShareCopy
म भाग्य को भर मा होइन ।
ShareCopyमिहेनत को भर मा हिड्छु।
ShareCopy
उडेको चरी फर्केर आए ! गुद्दुली साझामा !! मेरो माया समालीराख !
ShareCopyमुटुकोमाझमा।
ShareCopy
एउटा फूल फुलेको थियो मेरो मनको मजेरिमा
ShareCopyसपना सारा टुटी गये बिपनी को मजेरीमा
ShareCopy
गएर उसको हाल सोध्ने मन छ तर डर लाग्छ
ShareCopyयो अधिकार कसले दियो " सोध्यौ भने "
ShareCopy
आँखा को आँशु रोकेर पनि तिम्रो लागि हाँसी दिउँला
ShareCopyहजारों चोट सहेर पनि तिम्रो लागि बाचि दिउला
ShareCopy
तिमि विश्वाश गर मलाई सदा साथ दीई रहुला !
ShareCopyसुखमा सदा हासीराखा दुखमा म साथ दीउला !
ShareCopy
मनदेखीको नाता ! जिन्दागीभरीको साथ !!
ShareCopyह्रीदय भरीको माया ! सम्हालेर मुटुमा राख !!
ShareCopy
तिमीलाई धडकन बनाई मुटु भित्र राख्छु
ShareCopyदेवता ले के माग्छु भने तिम्रो खुशी माग्छु
ShareCopy
फूल छाड्ने गार्हो होला तिम्रो हिड्ने बाटो भरी
ShareCopyसाथ दिन्छु सधैं तिमीलाई मुस्कुराउनु यसै गरी
ShareCopy
हाम्रो प्रेम सधै मज्बुत हुनुपर्छ दुई मुटु एक धड्कन हुनुपर्छ. !
ShareCopyआधा तिमी आधा म भए पछि दुख पीडा बराबर सहमत हुनुपर्छ !!
ShareCopy
जिन्दगी को कुनै मोड मा तिमीलाई मेरो याद त आउला
ShareCopyमैले गरेको माया आज न सही त्यति बेला ख्याल त आउला
ShareCopy
सायद औकात 😔भन्दा माथिको सपना 💭देखेछु होला
ShareCopyत्यही💔 भएर न कसैको साथ पाए 💔न कसैको माया ❤️।
ShareCopy
चुरोटको
ShareCopyधुँवा झैँ भएछु म
ShareCopyमुटु भित्रसम्म पुगेर पनि
ShareCopyहावामा हराउन विवश छु म
ShareCopy
बरु एक्लो हुनुमै भलाई छ
ShareCopyदिल तोडेर जानेहरु संगको
ShareCopyसम्बन्धमा बसेर जिन्दगीभर
ShareCopyआँसु बगाउनु भन्दा त
ShareCopy
love Shayari Nepali | Nepali Shayari love 2021
मूल्य पानी को होइन प्यासको हुन्छ
ShareCopyमूल्य मृत्यु होइन सास को हुन्छ !
ShareCopyप्रेम त सबैले गर्छ दुनियामा
ShareCopyतर मूल्य प्रेम को होइन विश्वास को हुन्छ !!
ShareCopy
बिछोड छ भने के भयो दूरि त छैन
ShareCopyकुरा पनि छैन यस्तो मजबूरि त छैन
ShareCopyनजर छैन, आउदैनौ तिमी त के भयो
ShareCopyयि आँखामा तस्वीर तिम्रो अधुरो त छैन!
ShareCopy
तिम्रो खुशी को लागि आज मा धेरै टाढा बसेको छु
ShareCopyत्यही भएर मा एक्लो महसूस गरिरहेको छु
ShareCopy
जति थिएँ खुशी तिम्रो नाममा सारी दिए!!
ShareCopyगन्तव्यका बाटाहरू मैले सबै बारी दिए!!
ShareCopyबुझ्नै सकिनौ मेरो बाध्यता र परिस्थिति!!
ShareCopyजित्यौ तिमीले जित भयो मैले हारी दिए!!
ShareCopyतिमीले मलाई सधै खुशी मात्रै दिएकी हौ!!
ShareCopyमैले तिम्लाई दुखका ठुला ठुला भारी दिए!
ShareCopyस्विकार दिनु मेरो मुटु उपहार छ तिमीलाई!
ShareCopyआफ्नै सम्झि यो मुटु तिमी तिरै पारी दिए!!
ShareCopyकेही थिएन यो भन्दा अरु दिने तिमीलाई!!
ShareCopyतेसैले त आफ्नो बाँच्ने आस मारी दिए!!
ShareCopy
टाढा भएको होइन म
ShareCopyतिमी सँग तिम्रो वरिपरि मान्छेहरू
ShareCopyथपिँदै गए
ShareCopyर म
ShareCopyत्यो भीडमा हराउँदै गए
ShareCopy
सुन्दर सपना तिमी संगै सजाएको थिए जिबनको हेरक मोडमा तिमिलाइ साथ दिएकै थिए मायाको फुलबारिमा तिमिलाइ राखेको थिए तर त्यसलाई तिमिले कोपिला मै चुदाइ दियौ भन्नू त आखिर तिमिलाइ के नै बाकी छ र सबै नाता तोडेर गयौं ।।
ShareCopy
मनमा घर बनाई बस्ने बानी छ मेरो
ShareCopyअरूको भन्दा फरक कहानी छ मेरो
ShareCopyजसले जति नै गहिरो घाउ दिए पनि
ShareCopyतेती नै मुस्कुराई दिने बानी छ मेरो
ShareCopy
जिन्दगीको यात्राभरि तिमि संगै हिड्ने सपना मेरो
ShareCopyआज सिसा झै छ्ताछुल्ल टुक्रि गयो
ShareCopyआफ्नै सम्झेर मन,मुटु अनि बिश्वास गरे तिमिलाइ
ShareCopyधेरै माया गर्नु नै मेरो ठुलो भुल भयो
ShareCopyभन न त तिमी बिना एकपल पनि बाच्न सक्दिन भन्थ्यो
ShareCopyत्यो शब्द बोली नै मलाइ मिठो लाग्थ्यो
ShareCopyदुई दिनमै छोदिजानु रहेछ र एस्तो मायाको नाटक गर्यो
ShareCopyतिमी सधैं हासीरहनु मेरो खुशी लुटेर गयौ !!
ShareCopy
तिम्रो माया को न्यानो अंगालो मा बाधिना पाउ !
ShareCopyसयो जुनि तिमी सॅगै गास्ना पाउ !
ShareCopyएकलै हुदा तिम्रो भाबना लाई बुझ्ना पाउ !
ShareCopyकल्पना मै हराई तिम्रो माया पाउ !
ShareCopyतिम्रो साथ नछुटुस कही ले पनी !
ShareCopyहजार लाखौ जुनि तिम्रो बन्ना पाउ !!!
ShareCopy